एजेन्सी । सिरियामा अमेरिकी सेनाको ड्रोन हमलामा आतंकबादी समुह आइएसआइका प्रमुख मारिएका छन् । सिरियाको पुर्वी क्षेत्रमा अमेरिकी सेन्ट्रल कमाण्डले गरेको ड्रोन हमलामा आइएसआइ प्रमुख उसामा अल मुहाजिर मारिएका हुन्