२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इलाका प्रशासन कार्यालय प्रमुख विहिन

बर्दिया । बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको छ । यहि पुस १६ गते कार्यालय प्रमुख नायब सुब्बाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएपछि राजापुर इलाका प्रशासन