१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक भएको छ । मंगलबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । आगामी शुक्रबारदेखि प्रदर्शन हुन