काठमाडौं, मंसिर ११ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई तोकिएको छ। कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो। कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर
काठमाडौं, असोज २४ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । ‘छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’-सो पार्टीद्वारा शनिबार
काठमाडौं, असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले
काठमाडौं, साउन २ । नेपाली सेनाले सहायकरथी सन्तोषबल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले पौडेललाई प्रवक्तको जिम्मेवारी दिएको जनाएको छ । नवनियुक्त प्रवक्ता पौडेलले उहाँले नेपाली सेना