काठमाडौं । सरस्वती बुहमुखी क्याम्पसले आज आइतबार आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । आइतबार क्याम्पसले आफ्नो ६३ वसन्त पार गरी ६४ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो