१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसिया–प्रशान्त क्षेत्रमा शीतयुद्धको अवस्था आउनहुँदैन : राष्ट्रपति सी

उहाँले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गर्नुभयो ।