काठमाडौं । अभिनेता एवं गायक प्रशान्त तामाङले ‘पाताल लोक २’ नामक सिरिजबाट बलिउडमा डेब्यू गरेका छन् । तामाङ सन् २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा मुख्य भूमिकामा छन्
प्रशान्तले छोरीका तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफुहरू बुवा–आमा बनेको खुशी व्यक्त गरेका छन् । साथै उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी पनि दिएका छन् ।