२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा