गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ ।
निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।
यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।
घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ ।
सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।
पछिल्लो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएका व्यवसाय पनि खुलेका छन् । सैलुन, खाजाघर तथा दोहोरी रेष्टुराँका सञ्चालहरूले प्रशासनको निषेध आदेशलाई चुनौती दिँदै व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो । उनले आफ्नो अपहरण परेको भन्दै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीका अनुसार कालीगण्डकी करिडोरमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध छ । प्रहरीले दिउँसो खुलाएको सडक दिउँसो फेरि पहिरो झरेर अवरुद्ध
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।