१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेरो लक्ष्य एसिया कप छनोट– अल्मुताइरी

नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न ६० जनाका इच्छा

गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।

क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक

आचरण सुधार्नुपर्ने निष्कर्षपछि प्रशिक्षक अल्मुताइरीले लेखे, ‘आइ एम आउट’

राखेपलाई बुधबार प्रतिवदन बुझाउँदै छानविन समितिले प्रशिक्षक अल्मुताइरीको व्यावसायिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रशिक्षक अल्मुताइरी अनुशासनको दायराभन्दा बाहिर गए– पूर्वप्रवक्ता राई

एन्फा पूर्व प्रवक्ता राईले भन्नुभयो, ‘एन्फामा आफ्नै छानविन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम भएन, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर हो ।'

क्रिष्टल प्यालेसको प्रशिक्षकमा फ्रान्सका प्याट्रिक भिएरा नियुक्त

एजेन्सी । इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसले फ्रान्सका प्याट्रिक भिएरालाई प्रशिक्षक नियुक्त गरेको छ । गत मे १८ तारिखमा रोय हड्सनले प्रशिक्षकको पद त्यागेको घोषणा गरेपछि क्रिष्टल प्यालेसले नयाँ प्रशिक्षकको

प्रशिक्षकको पहलमा खेलाडीलाई राहत

निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो ।

खेलअघि प्रशिक्षक भन्छन्, ‘हरेक खेल ०–० बाट सुरु हुन्छ र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ’

यसअघि जोर्डनसँग भएको तीनमा तीनवटै खेल जोर्डनले जितेकाले पनि उसको मनोवल उच्च छ । यद्यपि पहिलो खेलमा चाइनिज ताइपेईलाई २ गोलले पराजित गरेको नेपालले दोस्रो खेल पनि जित्ने लक्षका साथ

सिटीका प्रशिक्षक पेप वर्ष प्रशिक्षक घोषित

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

काठमाडौं, चैत २२ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको