काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दै छ । ओमानमा मार्चमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भए पनि क्यानले बन्द प्रशिक्षण भने जारी
ताप्लेजुङ । ताप्लेजुङमा वैदिक कर्मकाण्ड गर्न सक्ने जनशक्ति उत्पादनका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बाल सुबोधनी संस्कृत माध्यामिक विद्यालयले प्रशिक्षण सुरु गरेको हो
काठमाडौं, मंसिर २० । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ। उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८
काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।
काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण नौ महिनापछि बल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो
काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको
काठमाडौं, मंसिर १ । नेपाली राष्ट्रिय फटबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् । पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै
काठमाडौं, भदौ ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु
काठमाडौं, भदौ १९ । प्रशिक्षणको अभावमा भलिबल खेलले गति लिन नसकेको खेलाडीहरुको गुनासो बढेसँगै नेपाल भलिबल संघले अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन जग्गा खोजिरहेको जनाएको छ । तीन वर्षअघि नेपाल सरकारले भलिबल
काठमाडौं । कोरोना भाईरसको महामारीले लामो समयदेखि रोकिएको नेपाली खेलकुद क्षेत्रले भदौं १ देखि गति लिने भएको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै भदौंबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु हुने