२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रसाईंलाई तीनकुनेको आन्दोलनमा आउन प्रहरीले रोक्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीनकुनेमा हुने आन्दोलनमा आउन प्रहरीले रोकेको छ । प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्किन नदिएर उनको भक्तपुरको ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेको छ