काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक