काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।
शोमा अन्य प्रतियोगितामा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रूपमा समावेश गरिने निर्माता सुरजलाल जोशीले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।
संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान निर्णायक रहेका छन् ।
भ्वाइसस्टार नेपालका क्रियटिभ डाइरेक्टर श्रेष्ठले ईमेज च्यानलले नेपालको सांगितिक क्षेत्रमा पुर्याएकाे योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
काठमाडौं । चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।