काठमाडौं, साउन ११ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा आइतबार बसेको बैठकले सुरक्षित तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन