२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश १ को नाम ‘कोशी’ र ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टाछुट्टै प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा (एमाले) ले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी’ प्रदेश राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्