२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रस्तुत

काठमाडौं । नेपाली चलचित्र ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रस्तुत गरेको छ । सोमबार काठमाडौंको गोंगबुस्थित बिजी मल अगाडि लाखे नृत्य प्रस्तुत गरेको हो। कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त