१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपचार सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल

काठमाडौं । स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीले अपिल गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल