काठमाडौं । चिनियाँहरुले सञ्चालन गरेका कल सेन्टरहरु फेला पर्ने क्रम झन् बढेको छ । बुधबार प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँलाई पक्राउ गरेको छ