८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वित्तीय कारोबार र हिंसात्मक घटनाकाे बारेमा प्रहरी अलमलमा

काठमाडाैं । वित्तीय कारोबार र पारिवारिक कलहका कारण हुने हिंसात्मक घटनाहरू प्रहरीका लागि टाउको दुखाईको विषय बनेका छन् । त्यसमाथि दुरुत्साहनका सयौं जटिल समस्या गाँठोले प्रहरी अनुसन्धानलाई थप गिजोलेको छ