२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशमा प्रहरीको आन्दोलन फिर्ता

एजेन्सी । बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् । आन्दोलनरत प्रहरीका प्रतिनिधि इन्स्पेक्टर जाहिदुल इस्लाम र हवल्दार शोएब हसनले आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि आन्दोलन