१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा अवैध घरेलु मदिरा नष्ट

पर्वत । पर्वतमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । कुश्मा नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको झण्डै ७ हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको हो ।