१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण : तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक

प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जलाई फिर्ता बोलायो

परासी । परासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण कार्यमा उदासिन देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जहरुलाई फिर्ता बोलाएको छ । उनीहरुलाई चौकीबाट तानेर जिल्ला प्रहरी कार्यालय

पाणिनी गाउँपालिकामा प्रहरी चौकीको सिलन्यास

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ पालिमा निर्माण हुन लागेको भवनकाे गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका

सोलुखुम्बुमा थप तीन प्रहरी चौकी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू

पाकिस्तानमा भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

काठमाडौं । पाकिस्तानका एउटा भूमिगत समूहका प्रमुखको हत्याको बदला लिन ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की आएपछि पाकिस्तान भरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । गत साता पाकिस्तानका कुख्यात गिरोहका

प्रहरी चौकीको सम्पत्तिमा मनोमानी

बागलुङको निसीखोला गाउँपालिका– ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् ।

प्रहरीको पैसा व्यक्तिले बाँडे

बागलुङ । बागलुङको निसीखोलास्थित निसी प्रहरी चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य छन् । चौकीका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन हुन नसक्दा प्रहरीहरु पानी चुहिने भवनमा बस्न बाध्य

मेलम्ची बाढीले प्रहरी चौकी र विद्यालय बगायो

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले विद्यालय, प्रहरी चौकी र वडा कार्यालय बगाएको छ । शुक्रबार राति आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुलाई ढालेको छ । हेलम्बु २ मा रहेको

प्रहरी चौकी मै दुई समूहबीच खुकुरी हानाहान

बाठमाडौं । स्थानीय युवाको दुई समूहबीच धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा प्रहरी चौकीका इन्चार्ज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय