१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद् भवनमा प्रहरीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले संसद् भवनमा आत्महत्या गरेका छन् । प्रहरीको कार्यदलबाट खटिएका दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित

पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत

नेपाल प्रहरीले माग्यो २९ सय बढी प्रहरी सहायक निरीक्षक र जवान

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार

एकैपटक ७ हजार ३ सय ४४ प्रहरी जवानको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक झण्डै साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

कैलालीका बेपत्ता प्रहरी जवानको शव मोहना नदीमा गाडिएको अवस्थामा फेला

कैलाली । बेपत्ता प्रहरी जवान रामबहादुर साउद पनि मृत भेटिएका छन । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरीक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट ३ सय