२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि