काठमाडौं । ललितपुर प्रहरी मातहत स्थापना भएको महानगरीय प्रहरी प्रभाग बालकुमारीको नव निर्मित भवनको उद्घाटन भएको छ । नवनिर्मित भवनको प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले उद्घाटन गर्नुभएको हो । उद्घाटन