काठमाडौं । काठमाडौंको गोंगबुमा सुटकेसमा हालेर टुक्राटुक्रा गरी फालिएको अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव सुटकेशमा फालिएको अवस्थामा फेला परेको