१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरी समायोजनसम्बन्धी गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमै अड्कियो

काठमाडौं । गृहमन्त्रालयले तयार पारेको प्रहरी समायोजनको खाकासहितको प्रस्ताव मन्त्रिपरिषदमा अड्किएको छ । संघ र प्रदेश सरकारको अधिकार बाँडफाँट, प्रदेश प्रहरीको संख्या, प्रदेश प्रहरीको कार्यालयको संरचनालगायत प्रहरी संरचनाबारे स्पष्ट खाका