मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उक्त २ सय २ कार्टुनमध्ये रबिनराजको स्टोरबाट ५९ कार्टुन, धन बहादुरको स्टोरबाट ५९ कार्टुन र बा. २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी बिक्री वितरण गरिरहेको अवस्थामा नयाँवस्ती गोठाटारबाट
जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।
घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।
बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको
बारा, साउन १ । बाराको पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले कार्यालय अगाडि राखिएको चेकपोष्ट मार्फत विभिन्न वहानामा अवैध असुली गरिरहेको गुनासो सवारी चालकहरुले गरेका छन् । विशेष गरी रात्री बस र
बलात्कारपछि फरार कुर्मीको खोजी भइरहेको लम्सालले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका
सुनसरी, असार २९ । धरानमा प्रहरी हिरासतमा बालकलाई निर्घात कुटपिट गरिएको छ । सुनसरीको धरानमा प्रहरी हिरासतमा राखेर १४ बर्षिय बालकलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीले धरानका उपमहानगरपालिका–१५ का