औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।
बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका
मलंगवा नगरपालिका–६ खुटौनाको चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारत, विहारका २४ वर्षीय सकलदीप कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको र्याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे जिल्ला प्रहरी कार्याल्य कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।
कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न अपिल गरेको छ । प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरे पनि स्थानीयले अटेर गर्दा प्रहरी कारबाही गर्न बाध्य