बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत
काठमाडौं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७ र ७८ को साउनदेखि माघ
काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने
सोलुखुम्बु, फागुन ५ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि नवप्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको छ । प्रहरी जनशक्तिलाई अझ बढी व्यवसायिक, ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील बनाउदै सेवा प्रवाह
काठमाडौं । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।
एजेन्सी । भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो
चितवन । ट्रकले ठक्करबाट हरिणको मृत्यु भएपछि चितवन प्रहरीले चालकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका–९ सिचाईंगेट अगाडी ट्रकले हरिणलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा धादिङ गजुरीका धनबहादुर
काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनयजंग बस्नेतविरुद्ध जाहेरी दिनु भएको छ । युट्युबमा सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक