विनोद विष्टबैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा लबलेक जंगलमा भेटिएपछि
संखुवासभा । खाँदबारी–किमांथान्का सडक खण्डमा भारतीय नम्बर प्लेटको टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएकी छन् । मृत्यु हुनेमा मकालु–३ हेदाङनाका ४२ वर्षीय खड्गबहादुर राई रहेको प्रहरीले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षमध्येका एक कमल थापाले नेकपा(दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार दिउँसो ट्वीट गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको भन्दै प्रहरीले नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाकाअनुसार राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध अनर्गल
पर्वत । पर्वतको जलजलामा गाउँपालिकाका एक युवकले श्रीमतीको हत्या गरी प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका छन् । जलजला–४लुङ्दी देवीस्थान घर भएका ३४ वर्षीय रामबहादुर नेपालीले ३५ वर्षीया श्रीमती सन्तु ‘दर्लामी’को
बैतडी । छोरीलाई गोली हानी हत्या गरी फरार रहेका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षीय धनबहादर महरा दोगडाकेदार गाउँपालिका–८ माल्लेकबाट पक्राउ गरिएको हो । माइतीमा
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक
दिपेन्द्र अधिकारीकाठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धान साँघुरिएको बताएको छ
काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीको १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको पक्राउका लागि दबाब बढिरहेका बेला प्रहरीको थप अनुसन्धान टोली बैतडी पुगेको छ । स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाउन
एजेन्सी । भारतको तेलाङ्गनामा एउटा अचम्मको घटना भएको छ, जसलाई पढेर तपाईंको हाँसो नरोकिन पनि सक्छ । २५ दिनदेखि तेलाङ्गनाको एक जेलमा थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही