१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय झण्डा जलाउन संलग्न एक जना पक्राउ, भिडियो शेयर गर्ने पनि पक्राउ पर्ने

काठमाडौं, भदौं २ । राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको

गृहमन्त्रीको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौं, भदौं २ । गृहमन्त्री रामबहादुर थापाको स्कर्टिङमा रहने सुरक्षाकर्मीको अगुवा गाडीले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री थापालाई ड्युटी लिन हिँडेको गाडीले सिंहदरबार पश्चिम गेटमा स्कुटरलाई

हेटौंडामा ११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि

हेटौंडा, भदौ १ । मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा

कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा

गोंगबु हत्या प्रकरणः चितवनबाट एक महिला पक्राउ

काठमाडौं, साउन २६ । गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको

गोंगबुमा सुटकेशमा भेटिएको शवको खुल्यो पहिचान

काठमाडौं, साउन २६ । काठमाडौं गोंगबुमा विभत्स अवस्थामा हत्या गरी फालिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शव सनाखत

गोंगबुमा भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले माग्यो सूचना

काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा आइतबार भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले आम नागरिकसँग सूचनाका अपील गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाडौंले एक सूचना निकाली मृतक

कन्ट्याक्ट ट्रेसिङपछि १२ जना प्रहरी क्वारेन्टिनमा

चितवन, साउन २५ । कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ईलाका प्रहरी कार्यालय टाडीमा कार्यरत

काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

काभ्रे, साउन २४ । काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको

मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

काठमाडौं, साउन २१ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर