१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नुवाकाेटमा हाइटेन्सन लाइनमा चढे युवक, फकाउँदै प्रहरी

शनिबार करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक विद्युत्को हाइटेन्सन पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झर्न आग्रह गरिरहेका छन् ।

आईजी सिंहद्वारा एआईजी पोखरेलको थप बिदा अस्वीकृत

आईजीपी नियुक्ती प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत जानुभएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएको थियो ।

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले

२१ हजार प्रहरी अन्योलमा

काठमाडौं । माथिका मान्छेको लहडीले राज्यको शासन प्रणालीमा कस्तो असर गर्छ भन्ने परिणामको शिकार भएका छन २१ हजार प्रहरी । सस्तो लोकप्रियताका लागि विना मापदण्ड वरिष्ठ प्रहरी नायव निरीक्षक, वरिष्ठ

यसपटकको निर्वाचनमा विद्रोही समूह निष्क्रिय, प्रहरीलाई राहत

सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै

दाङमा पेस्तोलसहित तीनजना पक्राउ

पक्राउ पर्नेमा बागलुङका २० वर्षीय सोमु विक, रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार र लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

१९ प्रहरी अधिकारी एकसाथ अवकाश; राजनीति हाबी हुँदा सत्य, सेवा र सुरक्षाकाे नारा कथामा सीमित हुँदै

प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजङ्ग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्र प्रसाद चौधरीलाई एकैपटक जागिरे

नेपाल प्रहरीमा आईजीपीकाे नियुक्ति विवादमा

काठमाडौं । नेपाल प्रहरीमा आईजीपी नियुक्तिकाे विषयमा विवाद बढ्दै गएकाे छ । स्थानीय निर्वाचन नजिक आउदै गर्दा नेपाल प्रहरीमा नयाँ नेतृत्वको चयन गर्ने तयारी सुरु भएको छ । प्रहरी महानिरीक्षक

सिमकोटमा म्यादी प्रहरीको मृत्यु

सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।