एजेन्सी । उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले
एजेन्सी । उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र
फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
काठमाडौं । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो ।
गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।
साजनलाई राति साढे ११ बजे नै नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्यसमेत कस्नुभएको छ । शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान्
काठमाडौं । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ । अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो