काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले
बैंकले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० र ४० थान अक्सिजन सिलिण्डर सहयोग गरेको बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले जानकारी दिनुभयो ।