काठमाडौं । जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व आज (शुक्रबार) देशैभर धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण