१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरणका महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण, अधिकारीले भने जवाफ नदिने

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । सरकारको नीतिविपरीत चलेको भन्दै मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित