१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका