१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिफा विश्वकप एसिया छनोटको प्रारम्भिक ड्र सार्वजनिक

काठमाडौं । सन् २०२६ मा अमेरिका,क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा एसियन फुटबल कन्फेडेरेसन(एएफसी)