कपिलवस्तु । बारा जिल्लामा जन्मेकी प्रिती पासवानको पछिल्लो समय निकै नै लोकप्रियता बढेको छ। प्रितीले टिकटक र सामाजिक सञ्जाल लगायतका अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरी प्रख्यात भएकी हुन्।