१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘ऐंचो पैँचो’ को ट्रेलर हेरेपछि प्रेम आलेले भने – म खेलेको भए राजनीतिका विकृति प्रष्ट्याउँथेँ

काठमाडौं । नेपाली चलचित्र ‘ऐंचो पैँचो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा

प्रेम आले र माया राईले लिए शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यद्वय प्रेम आले राईले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार सिंहदबारस्थित संघीय संसद सचिवालयमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले आले र

डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा (एमाले) की उम्मेदवार गौरीकुमारी ओलीलाई ४

एकीकृत समाजवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं । सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री

मन्त्री आलेविरुद्ध उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध सिंहदरबारस्थित संसद सचिवालयको आचरण अनुगमन समितिको कार्यालयमा

मन्त्री आलेको गुनासो, ‘समग्र बजेट बढ्दा पर्यटन मन्त्रालयको साढे १० अर्ब कटौती गरियो’

बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको

पार्टीभित्रकै केही चिप्ले चोरहरूले मेरो बदनाम गरे : मन्त्री आले

मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनुभयो । आफू मन्त्री रहुन्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो

धनगढी विमानस्थललाई दिल्लीको भन्दा राम्रो बनाउनुपर्छ : मन्त्री आले

कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति

सलमानसँग मन्त्री आलेकाे संवाद, ‘आपको स्वागत करनेके लिए आतुर हे’

भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।

देश ठग्नेलाई एक साताभित्र कारबाही हुन्छ : मन्त्री आले

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्नुभयो ।