२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिनगर भन्सार नाकाको प्लान्ट क्वारेन्टिन बन्द हुँदा समस्या

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय तीन महिनादेखि बन्द भएको छ । कार्यालयमा कर्मचारी नबसेपछि भारतबाट खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामान आयात ठप्प हुँदा सर्वसाधारणलाई