१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा कांग्रेस र फक्ताङ्लुङको अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका हाङ्गाम २ हजार ८६९ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम

बाढीले ताप्लेजुङ ओलाङचुङगोलाका दुईवटा पुल बगायो

ताप्लेजुङ । तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने चीनसंगको सिमावर्ती गाउँ जोड्ने पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो