१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं फनपार्कलाई पनि दियो महानगरले अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको फनपार्कलाई राजश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएपछि