१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माया लुहारका हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेको

स्याङ्जामा गाई मारेर फरार रहेका दुई पक्राउ

स्याङ्जा । स्याङ्जामा गाई मारेको अभियोग लागेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बस्ने ३४ वर्ष राम बहादुर सार्की र गल्याङ नगरपालिका–८

फरार थापा पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको

खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।

फरार रहेका ४७ अभियुक्त पक्राउ

काठमाडौं । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई

मकवानपुरमा चार फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिकाका कौशिमाया स्याङतान, गंगा लामा, बकैया गाउँपालिकाका शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिकाका दशरथ अर्याल छन् ।

सुनसरीमा एक महिनामा २ सय ३८ फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरू छन्

रौतहटमा दलित महिला बलात्कृत, पीडक फरार

बलात्कारपछि फरार कुर्मीको खोजी भइरहेको लम्सालले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

स्याङजामा फरार २० जना प्रतिवादी पक्राउ

स्याङजा, असार २२ । स्याङजामा पछिल्लो दुई हप्तामा २० जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सावरी ज्यान, नाता कायम, करकाप, बैदेशिक रोजगार, जवरजस्ती करणी, लागुऔषध, गाली वेइज्ज्ती

७ कक्षामा पढ्ने किशोरसँग हराइन् तीन बच्चाकी आमा, गाउँभरी हंगामा

घटनापछि किशोरको परिवारले प्रहरीमा उजुरी दिएको आजतकले जनाएको छ । उजुरीसँगै प्रहरीले पनि महिला र किशोरको खोजीलाई तीव्र बनाएको छ । महिला र किशोर लामो समयदेखि एकअर्काप्रति राम्रो घुलमिल गर्ने