४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


एयरपोर्टमा नेपाली यात्रु अलपत्र छाडेर दुबई पुगेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कदैं

काठमाडौं । नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको