काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँदै हुनुहुन्छ । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ