१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चमा हरेक दिन हरेक इजलासले ३२ वटा मुद्दा फर्स्यौट गर्नुपर्ने

पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालतमा ५ वर्षसम्म रहेका मुद्दाहरूलाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताउनुभयो ।

बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल हुनेगरी मेहनत गर्नुस् : गृहमन्त्री खाँण

‘नेपाल सरकारका समग्र विभागहरूलाई बेरुजु फर्स्यौटमा गम्भीर हुन, बजेटलाई नियमसम्मत रूपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फर्स्यौटमा उत्कृष्टता हासिल गर्न मेहनत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु,’ उहाँले