१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिभुवन आर्मी झापा गोल्डकपको फाइनल प्रवेश

खेलको २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे ।

च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने युइएफएको निर्णय

यस्तै बैठकमा युरोपभरबाट रसियालाई प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाउन र रूसी राज्य–स्वामित्वको ऊर्जा कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गर्न दवाव आएको विषय पनि उठेको थियो ।

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो

टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा

एभिसि सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि

नेपाली महिला टोली एभिसी एसियन सेन्ट्रल जोन भलिबलको फाइनल प्रवेश

उपाधिका लागि नेपालले अब मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

आईपीएल : फाइनल खेल आज हुँदै

एजेन्सी । युएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार

ईपीएल फाइनल शनिबार : ट्रफि जित्ने कप्तानद्वय भण्डारी र कामीको दावी

लिगको कुरा फरक भएको तर्क गर्दै भण्डारीले फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले उपाधि जित्ने बताए । फाइनलमा सबै टिमलाई दबाब हुने उनले बताए ।

पोखरा राइनोज ईपीएल क्रिकेटको फाइनलमा

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्दै पोखरा फाइनलमा पुगेको हो । खेलमा १ सय २० रनको चुनौती पोखराले १८ ओभर २ बलमै ३ विकेट गुमाएर